मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई पिपल चौतारास्थित पुर्व–पश्चिम सडकखण्डबाट अवैध चिनी र पटका बरामद गरेको छ । प्रहरीले चिनी १ बोरा अन्दाजी ५० किलो, नागिन पटका १२ वटा पोका (८,४०० पिस ),चक्कर पटका १ प्याकेट (१० पिस), बुलेट बम पटका –२ [...]