काठमाडौँ / खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने बताएका छन्। आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना-२ बारे जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन्। उनले भने, “हामीले काममार्फत मेलम्ची खानेपानी [...]