Tag: केपी ओली

केपी ओली
तत्काल सरकार फेरबदल नहुनेमा एमाले अध्यक्षको स्पष्टोक्ति

विराटनगर, १२ असोज / बर्तमान गठबन्धन सरकार जिम्मेवार नबनी सुखै नभएको र एमाले तत्काल सरकारमा नजाने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठहर गरेका छन् । विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । प्रमुख जिम्मेवार पार्टी जिम्मेबार