काठमाडौं, १ बैशाख / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै सिंहदरवारले महानगरको समस्यालाई सम्बोधन गर्ने सङ्केत नदिएपछि उत्पन्न असन्तुष्टिलाई लिएर महानगरबासीहरुले समेत संघीय सरकारको आलोचनात्मक चासो देखाउन थालेका छन् । नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदानका कार्यक्रमका लागि भेला भएका नगरबासीहरुद्वारा मन्तव्य दिने क्रममा महानगरप्रमूखको [...]