ककनी, १५ बैशाख/‘सामुदायिक विकासका लागि ग्रामीण पर्यटन’ भन्ने मूल नाराका साथ बागमती प्रदेश होमस्टे (घरबास) कार्यशाला गोष्ठी २०८१ नुवाकोटको पर्यटकीय स्थल ककनीमा उद्घाटन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तमाङद्वारा पानसमा बत्ति बालेर उक्त गोष्ठीको उद्घाटन गरिएको हो । बैशाख १५ [...]