हेटौंडा– आन्तरिक राजस्व कार्यालय हेटौंडाले राष्ट्रिय कर दिवस तथा कर सप्ताह– २०८० को आयोजना गरेको छ। ‘स्वच्छ,पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ मंसिर १ देखि ७ गते सम्म कर सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरेको कर कार्यलयका प्रमुख [...]