काठमाडौं / भारत टोली घरेलु क्रिकेट टोली श्रीलंकाविरुद्धको दोस्रो ओडीआई खेलमा पराजित भएको छ। गएराति सकिएको खेलमा श्रीलंका ३२ रनले विजयी भएको हो। यो जितसँगै श्रीलंकाले ३ खेलको ओडिआई सिरिजमा १-० को अग्रता बनाएको छ। पहिलो खेल टाइ भएको थियो। श्रीलंकाले दिएको २ सय ४१ [...]