तातोखबर, काठमाडौं / नेपाल प्रहरीले चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । दानबहादुर कार्की, कृष्णहरि शर्मा,डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरिएको हो । गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डीआईजीमा [...]