काठमाडौं, १७ फागुन / लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सँचालनमा ल्याइएको छ । जिरो इमिशन राईड एनले ती स्थानहरुमा लुयानको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । झण्डै अढाई दशकभन्दा अघि चीनले प्रतिपादन गरी उत्पादन शुरु गरेको लुयान ब्राण्डका [...]