बझाङको मतगणना अन्तिम चरणमा, एमालेको फेरी अग्रता
तातो खबर
२०८१ बैशाख १७
तातोखबर, बझाङ / बझाङ उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले फेरी अग्रता लिएका छन्। भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् । यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार [...]