काठमाडौँ, १४ असोज / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठन र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिइएको मन्त्रिपरिषद्को निर्णय सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सोसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे जानकारी
भदौ ६, तातो खबर । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सुन तस्करीबारे जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।