राप्रपा सत्ता केन्द्रित गतिविधिमा सामेल हुँदैन : अध्यक्ष लिङ्देन
तातो खबर
२०८० चैत्र २०
काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनै पनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने प्रष्ट पारेका छन्। सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्। मंगलवार काठमाडौँमा आयोजित काठमाडौँ गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष [...]