तातोखबर, काठमाडौं / सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार (भोलि) चौथोपटक संसदमा विश्वासको मत लिँदै छन्। [...]