तातोखबर, काठमाडौँ / नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइमा केहि सत्यता नरहेको बताएका छन्। मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीसँग कुरागर्ने क्रममा उनले सो प्रतिक्रिया दिएका हुन्। प्रवक्ता [...]