NTC App - Ad

सामाजिक सञ्जाल फेसबुकमा समस्या

facebook-not-working-facebook-down

तातोखबर, काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। आज मंगलवार साँझ ९:१५  बजेपछि फेसबुक विश्वभरी नै लगआउट भएको जानकारी आएको छ।

फेसबुकमा समस्या भएको भनेर करिब ५००००० ले रिपोर्ट गरेका छन् ।

Advertisement:facebook-not-working-facebook-down

फेसबुक लगआउट भएको र लगइन गर्न खोज्दा Unable to log in ‘An unexpected error occurred. Please try logging in again’ भन्ने सन्देश आउने गरेको छ।

फेसबुकमा समस्या भएको विषय ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमा खबर आइरहेको छ।

यस विषयमा फेसबुक मार्फत  आफ्नो आधिकारिक धारणा सार्वजनिक भएको छैन।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra