तातोखबर, काठमाडौं / पश्चिमी र स्थानीय वायुको प्रभावले देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कर्णाली [...]