विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा
तातो खबर
२०८० चैत्र ३०
तातोखबर / नवनियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिन लागेका छन् । दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्याएका माओवादी केन्द्र संसदीय दलका नेता महरालाई विश्वासको मत [...]