काठमाडौं / आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांक अनुसार राजस्व संकलनमा वृद्धि भएको पाइएको छ। राजस्व विभागको तथ्यांकअनुसार पछिल्लो केही महिनामा राजस्व संकलनमा वृद्धि भएको हो। चालु आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन ४१ अर्ब १९ करोड छ। गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो। [...]