लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज, को-को छन् मन्त्री ?
तातो खबर
२०८१ श्रावण ९
काठमाडौँ / लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्दैछन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। दुई दलबीच मन्त्रालय भागबन्डाको टुङ्गो लगाएर आचार्यले आज शपथ [...]