लाइन काटेको झोकमा विद्युत् प्राधिकरणका कर्मचारी माथि कुटपिट
तातो खबर
२०८१ श्रावण १९
सङ्खुवासभा / नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ। विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी बताए। उनका अनुसार घटना यही साउन १५ गते घटेको थियो। [...]