काठमाडौं, २५ असार । नेपाल प्रहरीका ३२ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न शनिवार बसेको बढुवा समितिको बैठकले सो निणर्य गरेको हो । पहिलो नम्बरमा [...]