सुर्खेत, २६ असोज / ३४ हजार छ सय ७१ बालबालिकालाई खोप लगाईएपछि कर्णाली प्रदेश पूर्णखोप प्रदेश घोषणा गरिएको छ । पूर्णखोप प्रदेशका रुपमा कर्णाली प्रदेश चौथो प्रदेश घोषित भएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित मन्त्री पोखरेलले [...]