हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी [...]