सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु
तातो खबर
२०८० माघ १७
काठमाडौँ / सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा पाँचजना घाइते भएका छन्। भुटानबाट घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको बोलेरो दोरिङ भीरमा दुर्घटना हुँदा दुई भुटानी नागरिक ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङमुको मृत्यु [...]