इराकद्वारा सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्तावलाई स्वागत
तातो खबर
२०८१ जेष्ठ १९
इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन युएनएएमआई समाप्त गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई स्वागत गरेको छ । इराक सरकारका प्रवक्ता बासिम अल-अवादीले विज्ञप्तिमा इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई [...]