योगलाई कुनै धर्म र जातमा मात्रै सीमित गर्नु हुँदैन : अध्यक्ष ओली
तातो खबर
२०८१ असार ७
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा मात्रै सीमित गर्नु नहुने जनाएका छन्। शुक्रबार १० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। योग नेपाल भूमिबाट नै शुरु भएको [...]