गलकोट, २२ असार । बागलुङमा असारे विकासको नियति अझै फेरिन सकेको छैन । असार लागेपछि विकासका योजना धमाधम हुँदै आएका छन् । सरकारले असारे विकासको अन्त्य गरी वैशाख/जेठ महिनामै सबै योजना सक्ने लक्ष्य लिइँदै आए पनि बागलुङमा यसको कार्यान्वयन हुन सकेको छैन । वर्षात्मा हुने [...]