नेपालले सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ : चन्द्र ढकाल
तातो खबर
२०८१ असार ३०
काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् । हिजो काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा द्रुततर रुपमा [...]