प्रहरीद्वारा गोली प्रहार गरी लागूऔषध कारोबारी दुईजना पक्राउ
तातो खबर
२०८० कार्तिक १५
काठमाडौं – प्रहरीले काठमाडौंको गोठाटारमा गोली प्रहार गरेर दुईजनालाई पक्राउ गरेको छ ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारी दुईजनालाई नियन्त्रणमा लिन गोली चलाएको बताएको छ । प्रहरीले झापाका हर्क लिम्बू र भारतको पश्चिमबंगालका मोहम्मद करिमलाई पक्राउ गरेको हो । पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण [...]