मकवानपुर – रेडियो मकवानपुर मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि सकृय युवा पत्रकारहरुको समूह एन्ड्रसले जितेको छ । फाइनल खेलमा आयोजक रेडियो मकवानपुरलाई २–० ले हराउँदै एन्ड्रसले उपाधि जितेको हो । एन्ड्रसका लागि दुवै गोल सरोज पौडेलले गरेका हुन् । एन्ड्रसले खेलकुद पत्रकार मञ्च मकवानपुरलाई र [...]