उपप्रधानमन्त्री श्रेष्ठद्वारा मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाको अवलोकन
तातो खबर
२०८० आश्विन १५
मकवानपुर – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानवसेवा आश्रम मुख्य सेवाकेन्द्र हेटौंडाको अवलोकन गरेका छन् । यस अघि पनि उनले मानवसेवा आश्रमको काठमाडौं सेवाकेन्द्र रानिवनको अवलोकन भ्रमण गरि आफैंले आश्रितहरुलाई भोजन गराएका थिए । उक्त भ्रमणको क्रममा मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पुर्याउने प्रतिवद्धता गरेका [...]