हेटौंडा–प्रतिजैविक औषधि (एन्टीबायोटिक) को उचित प्रयोग नगर्दा प्रतिजैविक प्रतिरोधका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको जनाइएको छ । मानिसले जैविक संक्रमणका बेला बढी औषधि प्रयोग र कम मात्राको प्रति जैविक औषधिको प्रयोग दुवै कारणबाट मृत्यु हुनेको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्य [...]