काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको केन्द्रीय कार्यालय भक्तपुरको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न आह्वान गरेको छ । उक्त कार्यालयले एक सूचना जारी गर्दै सो बारे आह्वान गरेको हो । बोर्डले जारी [...]