शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरको तीज विशेष कार्यक्रम
तातो खबर
२०८० भाद्र ३१
मकवानपुर – शनिबार नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरकी महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक प्रतिमा गौतमको अध्यक्षता रहेकाे कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलकाे प्रमुख [...]