भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा साढे २६ हजार घर पूर्ण क्षति
तातो खबर
२०८० कार्तिक २४
काठमाडौं । गत कत्तिक १७ गते शुक्रबा राति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मात्रै झण्डै साढे २६ हजार घर पूर्ण क्षति भएको छ । भस्कम्पबाट रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त भूकम्पबाट ११ [...]