काठमाण्डौँ, एसिसी महिला एसिया कपमा नेपाल र पाकिस्तान भिड्दैछन् । रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालाममा हुने खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको थियो । पाकिस्तान भने पहिलो खेलमा भारतसँग ३५ बल बाँकी रहँदा ७ [...]