Made_in_Nepal
नेपालमा गाँजा बाट बनेका कपडाको व्यापार फस्टाउँदै – कानून निर्माण…
गाँजा बाट बनेका कपडाहरु अहिले बाट नभै धेरै पहिले देखि नै नेपालमा उत्पादन हुन्थ्यो । पहिले गाँजाको डाँठबाट रेसा निकालि त्यसलाई कपडा बुन्ने हाते तान बाट कपडा तयार गरि त्यसलाई ज्याकेट, गुन्द्री जस्ता विभिन्न सामाग्री लाई प्राकृतिक रंगहरुद्वारा कपडामा रंग