सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्ने द्रुत बस आजबाट सञ्चालन हुँदै
तातो खबर
२०८० आश्विन ३
काठमाण्डौ ३ असोज । सुर्य विनायक देखि रत्नपार्क सम्म ४५ मिनेटमै पुग्ने दु्रत बस सेवा आजबाट सञ्चालन हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालन गर्न लागेका हुन् । द्रुत बस सेवा सञ्चालका [...]