काठमाडौंको भृकुटी मण्डपमा आजदेखि ६ दिन सम्म चल्ने गरि नाडा अटो शो २०२३ सुरू भएको छ। उक्त अटो शो मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेका हुन्। भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा [...]