हेटौंडामा प्रथम बृहत वडा स्तरीय खेलकुद प्रतियोगिता हुने
तातो खबर
२०८० माघ १९
हेटौंडा – हेटौंडामा प्रथम बृहत वडा स्तरीय खेलकुद प्रतियोगिता– २०८० हुने भएको छ ।हेटौंडा ४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति ४ नम्बर वडा समितिको व्यवस्थापनमा माघ २६ र २७ गते हेटौंडाको हुप्राचौरमा वृहत खेलकुद प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलन गर्दै शैक्षिक गुणस्तर [...]