हेटौंडा – ३४ औं वार्षिक सम्मेलन तथा क्वाइनोनिया सामदान चर्च हेटौंडा हिमाली प्राथना संगतिको २५ औं वर्ष रजत महोत्सव हेटौंडामा आजबाट सुरु भएको छ। हिमाली प्राथना संगति, हेटौंडाको आयोजनामा भएको ३ दिने रजत महोत्सव रोयल प्यालेसमा आजबाट सुरु भएको हो। झुमा कुमारी पन्तको सभाअध्यक्षतामा भएको [...]