प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई होटल हिमालयमा विशेष छुट सुविधा
तातो खबर
२०८१ असार १८
काठमाडौं / प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई होटल हिमालयमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बैँकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रभु बैँकका कर्मचारी तथा [...]