हेटौंडा, मकवानपुर । जालपा देवी महिला उद्यमी केन्द्रको आयोजना तथा हेर्टौडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको घरेलु तथा कृषि उपज प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जालपा देवी महिला उद्यमी केन्द्रकी अध्यक्ष गीता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो [...]