ताताेखबर, काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तर्फ इसारा गर्दै प्रधानमन्त्री खान नपाएर हिरिक्हिरिक् गरिरहेको टिप्पणी गरेका छन् । एमालेको रसुवा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘अहिले तपाईंहरूले देखिरहनुभएको [...]