तातोखबर, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । दूरसञ्चार सेवा प्रदायकको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेर हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो । अनुमति पत्र नम्बर फि.ज.१-१२८ नवीकरण गर्न नचाहेकाले [...]