रौतहट / रौतहट आसपासका बजारमा विषादी प्रयोग गरी पकाइएको आँप खुलेआम बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो। सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, शिवनगर लगायतका प्रत्येक [...]