Tag: हरिप्रसाद अर्याल

हरिप्रसाद अर्याल
बुटवल उद्योग वाणिज्य सङ्घमा हरिप्रसाद अर्याल

बुटवल, २३ असोज / बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनमा उहाँले सात सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठले छ सय ८९ मत प्राप्त गर्नुभएको निर्वाचन