काठमाडौं, १० असार / गाजा युद्धका लागि अमेरिकाले गोलाबारुद्ध तथा हातहतियार रोकेको सार्वजनिक वक्तव्य दिएर उब्जिएको विवाद सुल्झाउन आफू लागिपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । अमेरिकासँग बार्ताका लागि इजरायली रक्षामन्त्री अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री नेतन्याहुको यस्तो प्रतिबद्धता आएको हो । गाजा युद्धका कारण [...]