अमेरिका, ३ फागुन / अरुले दिएको जागीरमाभन्दा स्वरोजगारीमा जति पनि खट्न सकिने अमेरिकामा रहेका नेपाली युवा व्यवसायीहरुले अनुभव गरेका छन् । अमेरिकाको ठूलै सवारी कम्पनी टेस्लामा काम गर्दा गर्दै छोडेर आवास व्यवसाय सञ्चालन गर्न पुगेका विबेक बन्जाडेले यस्तो अनुभव गरेका हुन् । नेपालमा घरजग्गा खरिद [...]