नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे : कुलमान घिसिङ
तातो खबर
२०८० मंसिर १५
काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन्। बिहीबार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने [...]